काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया निर्यात गर्न लागिएको २ लाख ५७ हजार ४०० रुपैयाँ बराबरको नेपाली तथा भारतीय चुरोट प्रहरीले बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन ३ गते कार्गो कम्प्लेक्स भवनमा पिक एभिएसन प्रालिका एजेन्ट अभिनव राईमार्फत अष्ट्रेलियामा रहेका सौरभ भण्डारीको नाममा पठाउन लागिएको ३५ वटा कार्गो पोकामध्ये एउटा…