बालबालिकालाई फकाइफुल्याई कानको मुन्द्रा लुटेको आरोपमा १ जना पक्राउ

भद्रपुर – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइफुल्याई कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठलाई…