होस्टलमा युवक हत्या प्रकरण : होस्टल सञ्चालकसहित ३ जना पक्राउ

काठमाण्डु- शंखमुलस्थित भ्याली होस्टलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको छ। दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्या आरोपमा प्रहरीले बाराको कलैया–३ का १९ वर्षीय शेखर यादव, १९ वर्षीय प्रमित पटेल र २३ वर्षीय आलोक ठाकुरलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भदौ ५ गते बिहान करिब १० बजे कालाथोकीमाथि चक्कु…