काठमाण्डु – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटका बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाण्डुको २०८१ फागुन ४ गतेको फैसलाले मुद्दामा बिगोबापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान…