अरुको छोरीलाई आफ्नी छोरी बनाई नागरिकता दिने मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाको छोरीलाई आफ्नी छोरी बनाई नागरिकता दिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । वीरगञ्जका मेयर सिंह र सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव…