काठमाण्डु- वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले आज बिहान सिंहलाई ठोरीबाट पक्राउ गरेको हो । सिंहविरुद्ध जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो । स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका मेयर सिंहलाई जिल्ला…