काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोलन १५ रुपैयाँले घटेर…