काठमाण्डु - आर्थिक वर्ष २०८१-८२ मा ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा देखिएको छ । बेरुजुमा मधेश प्रदेश अगाडि रहँदा सबैभन्दा कम बेरुजु बागमति प्रदेशमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण…