मधेश प्रदेश सरकारको बजेट पारित

मधेश – मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । सोमबार बसेको मधेश प्रदेश सभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको हो । मधेश प्रदेश सरकारको अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेश सभामा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि…