काठमाण्डु महानगरमा बहाल र विज्ञापन करको नयाँ मापदण्ड

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहा लगायत सुविधाको व्यवस्था गरेको छ । साउन १ गतेदेखि लागू भएको ‘काठमाण्डु महानगरपालिका आर्थिक ऐन २०८३’ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि छुट तथा जरिवाना मिनाहा दिइएको हो । ऐनले करदाताहरूलाई विभिन्न शीर्षकमा विशेष छुट, सहुलियत र पुराना बक्यौतामा जरिवाना मिनाहाको व्यवस्था गरेको…