कान्तिपुर थिएटरमा नाटक महाभारत

काठमाण्डु- कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक महाभारत मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गर्नलागेको हो । साथै, कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ प्रतिक चौधरी, सुपज्ञा शर्मालगायत अन्य २० जना कलाकार पनि…