महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्वजनिक

काठमाण्डु – महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्वजनिक भएको छ । भगवान् महादेवका यिनै महत्त्व र विशेषता सहितको श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्वजनिक भएको हो । भजनमा संगीत र स्वर बबिना भट्टराईले दिएकी छन् । भजनमा शिव महिमाका शब्दहरू दिनेश खनालले लेखेका छन् । महाशिवरात्री पर्वको विशेष अवसरमा बबिना भट्टराईको आध्यात्मिक यूट्युब च्यानल…