गायक अर्जुन गुरुङको ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाण्डु – गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको छ । प्रेमिकालाई गायकले आफ्नो निःस्वार्थ प्रेममा कुन शंका नगर्न आग्रह गरेका छन् । भावनात्मक रूपमा प्रेमको सम्बन्ध कालान्तरसम्म जीवित हुने कुरामा गायकले गायिकालाई विश्वस्त पार्न खोजेका छन् । अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा प्रेमिल भावहरू भेट्न सकिन्छ…