भोलिदेखि ‘बलिदान’ प्रदर्शनमा आउँदै, जेनजीको भावनालाई प्रतिनिधित्व गरेको दाबी

काठमाण्डु – नेपाली कथानक चलचित्र ‘बलिदान’ भोलि फुलपातीबाट प्रदर्शनमा आउँदैछ । निर्देशक सन्तोष सेनले आफ्नो चलचित्र बलिदानका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र बलिदान क्रान्तिका लागि लड्ने, आमाको लागि मातृभूमिको लागि लड्ने कथा भएको बताए । उनले भने, ‘जेनजी पुस्ताका भाइबहिनीहरूले जे सोचेर सडकमा उभिनुभयो । त्यसरी नै परिवर्तनको लागि आफ्नो ठाउँबाट परिवर्तनका…