चलचित्रसम्बन्धी तीन अवार्ड हुने

काठमाण्डु - नेपाली चलचित्रसँग सम्बन्धित तीन अवार्ड समारोह हुने भएको छ। आयोजकहरूले भिन्नाभिन्नै रुपमा घोषणा गरेअनुसार भदौ २६ गते आठौँ सिने सर्कल अवार्ड–२०८२, भदौ २८ गते दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) र चलचित्र समीक्षक समाजले प्रदान गर्ने क्रिटिक्स अवार्ड आयोजना हुनेछ। पुरस्कारले चलचित्रकर्मीलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन् । सिने सर्कल…