काठमाण्डु विश्वविद्यालयका २,२१९ विद्यार्थी दीक्षित हुँदै

काठमाण्डु - काठमाण्डु विश्वविद्यालयले बुधबार ३१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । पहिलो चरणमा दुई हजार २ सय ९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १ सय ९६ विद्यार्थी दीक्षित हुने बताइएको छ । समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी…