फेसबुक डाउन

काठमाण्डु– आइतबार सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ । प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो । फेसबुकको वेब ब्राउजर खोज्दा खाता अस्थायीरूपमा उपलब्ध नभएको सूचना आइरहेको छ।  फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही…