राष्ट्रिय किताबखानाको डिजिटल सेवा विस्तार, बिदाका दिन पनि सुविधा

काठमाण्डु-राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण बुझाउनुपर्ने कर्मचारीलाई लक्षित गर्दै घरबाटै सेवा उपलब्ध गराउने नयाँ व्यवस्था सुरु गरेको छ । सम्पत्ति छानबिन आयोग २०८३ को सूचनाअनुसार एक महिनाभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने उपसचिव वा सोभन्दा माथिल्लो तहका बहालवाला तथा निवृत्त कर्मचारीलाई सहज सेवा दिन यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ । राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल…