काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन् । आइतबार ललितपुर सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुननिर्माण पश्चात भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सुशासन हुनको लागि कानुनको शासन आवश्यक रहेको भन्दै यसको लागि प्रहरी मात्र पर्याप्त नभई नागरिकहरुको पनि उत्तिकै भूमिका रहने धारणा…