सुरक्षा
नेपाल प्रहरीमा नयां नेतृत्वका लागि लविङ सुरु : ज्ञवाली,कुवर र बज्राचार्यबीच मुख्य प्रतिस्पर्धा

काठमाण्डु– नेपाल प्रहरीमा नयां नेतृत्वको लागि लविङ सुरु भएको छ । नेपाल प्रहरीका हालका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आगामी चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

पाँच जना डीआइजी एआइजी बढुवामा सिफारिस :पहिलो नम्बरमा वसन्त कुँवर,पाँचौंमा किरण बज्राचार्य

काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले ५ जना डीआईजीलाई एआईजीमा बढुवा

ट्राफिक प्रहरीको विशेष चेकिङमा ८८ जना चालक कारबाही

काठमाण्डु – काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा मापसे गरेर स्कुल बस चलाउने १ जनासहित ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा

नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

काठमाण्डु – प्रहरी प्रधान कार्यालय, नक्सालले ६९ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको छ । उदय शमशेर जबराको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय चौचर काठमाडौं कन्ट्रोल रुमबाट इलाका प्रहरी कार्यालय

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान प्रस्थान

काठमाण्डु- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडानतर्फ प्रस्थान गर्नुभएको छ । जहाँ सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ