राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ असोज ५ गते प्रतिनिधि सभामा दर्ता भएपछि नेपालमा एउटा स्वाभाविक तर अपूर्ण बहस सुरु भएको छ : विश्वविद्यालय शिक्षा मन्त्रालयअन्तर्गत हुनुपर्ने कि रक्षा मन्त्रालयअन्तर्गत ? यो प्राज्ञिक हुने कि सैन्य ? यी प्रश्न महत्त्वपूर्ण छन् तर यिनै २ विकल्पमा बहस सीमित गर्नु भनेको समस्याको गहिराइ नदेख्नु हो । वास्तविक प्रश्न…