नेपाल निर्वाचन : बहुमतबिनाको सत्ता

केपी शर्मा ओलीको सरकार ९ सेप्टेम्बर २०२५ मा जेन जी आन्दोलनका कारण पतन भएपछि नेपाल हुन लागेको ताजा जनादेशपछि नयाँ सरकार गठनबारे बहस तीव्र बनेको छ । ५ मार्च २०२६ मा हुने प्रतिनिधिसभा निर्वाचनप्रति राजनीतिक दलहरूको असन्तुष्टि क्रमशः घट्दै गएको छ । र, निर्वाचन आयोगमा दर्ता भएका सबै दल निर्वाचनमा होमिएका छन् । अन्तरिम सुशीला…