साधुलाई शुली चोरलाई चौतारी नबनोस् भ्रष्टाचार मुद्दामा हदम्याद

केही दिन यता राष्ट्रियसभाबाट भ्रष्टाचार निवारण ऐन, २०५९ मा संशोधन भई आएको विधेयक संघीय संसदमा छलफलको क्रममा छ । नेपालका नेताहरू र जन–प्रशासनमा दशकौँदेखि रहेको समस्या भ्रष्टाचार मुद्दामा के कसरी कारबाही अघि बढाउने विषयमा केन्द्रित बहस रोस्टम र मिडियाहरू मार्फत नेताहरूको मुखारबिन्दुबाट सुन्दा रोचक लाग्छ । एउटा कुरा नेपालमा के जगजाहेर भइसकेको छ भने जुनसुकै…