जीवनमा आकर्षणको नियम कसरी लागू हुन्छ ?

आकर्षण भनेको कुनै वस्तु वा विचारप्रति मनोवैज्ञानिक, भावनात्मक वा भौतिक रूपले नजिकिनु हो । आकर्षण मानिसलाई कुनै वस्तु, विचार, व्यक्ति वा स्थानप्रति रुचि, लगाव वा प्रेम उत्पन्न गर्ने गुण हो । उदाहरणका लागि कुनै व्यक्तिको सुन्दरता, व्यक्तित्व, वा बुद्धिमत्ताले अरुलाई आकर्षित गर्न सक्दछ । आकर्षण मानिसको जीवनका विभिन्न पक्षहरूमा देखा पर्नसक्छ र यसले जीवनमा निकै…