नेपालको राजनीतिक पुनर्संरचना र नेपाल-चीन सम्बन्धमा परिवर्तनका सीमाहरू

गत छ महिनामा नेपालमा भएका घटनाहरू ५ मार्च २०२६ मा सम्पन्न निर्वाचनमा परम्परागत पुराना दलहरूको झण्डै पूर्ण पराजयमा परिणत भए । त्यसपछि २७ मार्चमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह (बालेन) ले देशकै सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा शपथ लिए । काठमाडौँ अहिले राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरिरहँदा नयाँ सरकारले आफ्नो विदेश नीति कसरी…