मनऋषि धिताल काठमाडौं – नेपालको अढाई सय बर्ष पुरानो राजतन्त्रात्मक ब्यवस्था विरुद्ध एक दशकसम्म लाखौं जनतालाई संगठित र ब्यवस्थित बिद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यहि फेब्रुअरी १३ देखि २५ औं हेमन्तमा लाग्दैछ । आफैंमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउँ सोहोर्दै छ वा शरद ऋतुको सिरेटो व्यहोर्दै छ तर केहि थान नेताहरुको जीवनमा भने…