-माधवकुमार नेपाल, छिमेकीहरूको आवत–जावत, आपसी सम्बन्ध जति धेरै भयो, जति बाक्लो भयो त्यति नै राम्रो हुन्छ । छिमेकी राम्रो हुँदा त्यो समाज राम्रो हुन्छ । त्यसले स्वाभाविक रूपले दुःख र सुखका बेलामा साथ दिने स्थिति बन्छ । जब आवत–जावत नै भएन भने सुख र दुःखमा कसरी साथको अपेक्षा गर्न सकिन्छ । बहुत लामो अन्तरालपछि यो सर्वोच्च तहको भ्रमण हुँदै…