काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई थप व्यवसायिक र जवाफदेही बनाउन कठोर कदम चाल्ने चेतावनी दिएका छन् । सेनापतिको जिम्मेवारी समालेको एक वर्ष पुरा भएको अवसरमा जंगीअड्डामा विशेष सम्बोधन गर्दै सेनापतिले सेनामा सुधारका लागी आगामी अझै कठोर हुनसक्ने संकेत गरेका हुन् । २५ पृष्ठ लामो सम्बोधनमा उनले सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर…