सेना सिध्याउने दुस्साहस :  घुसपैठ गर्न नपाएपछि दुष्प्रचारमार्फत आक्रमण

 बसन्त खड्का, काठमाडौं – नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापाले पदभार सम्हालेपछि आन्तरिक सुधारका केही काम गरे । जसमध्ये एउटा थियो – कूटनीतिक मर्यादा कायम राख्ने । सेनापति थापाले विदेशी राजदूत र सैनिक सहचारीलाई सिधै प्रधानसेनापतिलाई भेट्ने चलन रोके । विगतमा कर्नेल तहका विदेशी सैनिक सहचारीले सोझै प्रधानसेनापतिलाई भेट्ने गरेका थिए । तर हाल सैनिक गुप्तचर महानिर्देशनालयका…