-गणेश बुढा,माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी जन्मेको हो या नेपाल कम्युनिष्ट पार्टीबाट नेकपा माओवादी केन्द्रको जन्म भएको हो ? यो प्रश्नको उत्तर ऐतिहासिक छ्लफलको विषय बन्ला तर आजको नेपाली समाजको आवश्यकता भने कम्युनिष्ट शक्तिहरु एक भएर स्थायी सरकार निर्माण गर्दै समाजबादतिर जाने नै हो । हाम्री आमा माओवादी भएकै कारण हामी नेपाल कम्युनिष्ट पार्टीको जन्म…