नेपाली नारीको प्रश्न : प्रसाइलाई कार्वाही गर्न किन ढिलाई ?

- विद्या राजपूत झापाको बिर्तामोडस्थित बीएण्डसी शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको चर्चा यतिबेला चुलिएको छ । तर, उनी राम्रो कामले हैन, नराम्रो कामले बढी चर्चित भएका छन् । अझ चर्चित पनि नभनौं, उनी त कुख्यात भएका छन् । मार्सी चामलको भात, बंगलादेशमा एमबीबीएस पढ्ने छात्रालाई सर्टिफिकेटको लागि प्रोफेसरले करणी गरेर राख्नेजस्ता विवादास्पद बयान दिने…