बीआरआई र इन्डो प्यासिफिक रणनीतिले दक्षिण एसियाली मुलुकमा यसरी हुंदैछ ध्रुविकरण

-पुर्ण सिलवाल छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी (भाजपा) ले केही दशकयता ‘हिन्दुत्व’ मा आधारित धार्मिक, राजनीतिक विचारलाई तीव्रताका साथ प्रवद्र्धन गर्दै आएको छ । विगत पाँच वर्षमा चारपटक नेपाल भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथजस्ता शक्तिपीठमा भव्य पूजापाठ गर्नुभयो । त्यसले प्रचार पनि राम्रै पायो । ‘हिन्दुत्व’ मा आधारित…