-श्याम सरण काठमाडौं – दुई देशबीचको सीमा भनेको नक्सामा कोरिएका रेखा हुन् भन्ने मान्यता राष्ट्रिय राज्यको अवधारणा जस्तै भर्खरै जन्मिएको हो । भारतीय उपमहाद्वीपमा पनि यही लागू हुन्छ । पहिले यहाँका साम्राज्य र राज्यहरुको सीमा स्पष्ट थिएन । भारत र नेपालका मानिसबीच नातेदारी र धर्म–संस्कृतिको सम्बन्ध छ । दुवै देशले राजनीतिक नक्साका कारण युगौँदेखि चल्दै…