-मनोज भट्ट विश्व समुदाय कारोना भाईरसको महामारीबाट आक्रान्त छ । त्यसका विरुद्द जुधी रहेको छ । यही पुस १५ गते चीनमा देखा परेको कोरोना भाईरसले तीन महिनाको दौरानमा विश्वका दुई सय देशलाई रोगको चपेटामा तानेको छ । यो लेख तयार पार्दा सम्म मृत्यु हुनेको संख्या ४२ हजार १सय ७ पुगेको छ भने लाखौं व्यक्तिहरु यो…