डर र भयबाट कसरी मुक्त हुने ?

बिन्दा आचार्य ,  डर एउटा यस्तो मानवीय भाव हो । जुन स्वीकार गरिएको खतरावाट उत्पन्न हुन्छ । डरले ठूलो रुप लिई निरन्तरता पाएमा भयमा परिणत हुन्छ । हामीलाई आईपर्ने खतराप्रति उल्टो प्रतिकृया जनाउनु डर हो । सुल्टो प्रतिक्रिया के हो ? भने खतरा आउँछ जान्छ, सतर्क हुनुपर्छ भन्नेलाग्नु हो । कुनै घटना, दुर्घटना कसैको त्रास…