नारायण ढुङ्गाना काठमाडौं- विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ। सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ। कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो। जेठ १४ पछि चार दिनमा दैनिक सय भन्दामाथि सङ्क्रमित भेटिए। उक्त चार दिनमा मात्रै ६२९ संक्रमित…