‘नेपालका गढी–किल्ला दर्पण’ लाई नियाल्दा…

मोहन थापा,सुबेदार (अ.प्रा.) काठमाण्डु – प्राचीन हिन्दुशाश्त्रका आचार्यहरु मनु, वृहस्पति, भीष्म, चाणक्य लगायतले राज्यका सात अङ्ग : स्वामी वा राजा, अमात्य वा मन्त्री, पुर, दुर्ग वा राजधानी, निवासि तथा जनता, भण्डार वा कोश, दण्ड वा बल (सेना) र सुहृत वा मित्रलाइ अभिन्न मानेका छन । उनीहरुको मत छ : उपरोक्त सात अङ्ग राज्यरुपी शरीरका अङ्ग…