दीर्घराज उपाध्याय महाभारतको युद्धको तयारी हुदै थियो । पाण्डव र कौरव दुबै आआफ्ना पक्षमा शक्ति जुटाउन अहोरात्र खटिएका थिए । त्यही क्रममा आफ्ना पक्षमा समर्थन जुटाउन अर्जुन कृष्णको घरमा पुग्छन । संयोग पनि कस्तो त्यही समयमा दुर्योधन पनि कृष्णको घरमा पुग्छन । दुर्योधन र अर्जुन त्यहाँ पुग्दा कृष्ण भने सुतिरहेका हुन्छन । सुतिरहेका कृष्णको निन्द्रा…