नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन

-गगन थापा काठमाण्डु – विगत लामो समयदेखि नेकपाको घर झगडाले सबैको ध्यान खिचेको छ । नेकपाभित्रको यो रडाकोका दुई वटा पक्ष छन्, पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय । नेकपाभित्र ’को’ जाली हो, को महाजाली हो, कसले धेरै झुट बोल्यो, कसले पार्टी सञ्चालनमा हलो अड्कायो अनि कसले सरकार सञ्चालनमा…