हामीले गर्न सक्ने भनेको प्रार्थना,प्रयास अनि प्रेम हो !

-वृन्दा आचार्य, यस्तरी प्रार्थना गर्नुस् की हे भगवान सबै तिम्रो हातमा छ, म निसहाय छु, निर्वल छु, मेरो केही लाग्दैन, सबै तिमीले बनाएको हो, तिमीले बिगार्न सक्छौं, तिमीले नै सपार्न सक्छौं । यस्तरी प्रयास गर्नुस् की मैले गर्दा पक्कै केही हुन्छ, मेरो पनि केही हात छ । मेरो सानो सहयोगको प्रयासले आहतमा परेकोलाई राहत प्राप्त…