माओवादीलाई मुलुकको एउटा नेतृत्वदायी पार्टीको रुपमा पुनःस्थापित गरेरै छोड्छौं : शक्ति बस्नेत (अन्तर्वार्ता)

माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्ति बहादुर बस्नेत माओवादीमा तुलनात्मक रुपमा स्वच्छ छवी भएका नेताका रुपमा चिनिन्छन् । जाजरकोटबाट दुई पटक चुनाव जितेका बस्नेत यसअघि स्वास्थ्य,वन तथा गृहजस्ता शक्तिशाली मन्त्रालयको मन्त्री समेत बने । बस्नेत युवा पुस्तामा माओवादीभित्र वैचारिक हिसावले समेत अव्वल मानिन्छन् । प्रस्तुत छ उनै बस्नेतसंग काठमाण्डुपाटीका लागि वसन्त खड्का र निशेष खनालले…