- हरिप्रसाद घिमिरे यतिबेला कोरोना महामारीका कारण सिंगो मानवजाति आक्रान्त बनेको छ । यसले विश्वभरि नै एउटा भयावह महामारीको रुपमा आफ्नो आकार लिइरहेको छ । फलतः देश–दुनियाँ जीवन र मृत्युको दोसाँधमा भयभित बनेको छ । विज्ञान र प्रविधिको विकास र यसमा विकसित पहुँचले मात्र कोरोनालाई नियन्त्रणमा सकेको छैन । बरु, स्वयं सतर्क रहने, सचेत हुने…