काठमाण्डु - चलचित्र गोबर गणेशको शुभमुहूर्त गरिएको छ। काठमाण्डुको म्हेपी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित चलचित्र कलाकारहरूको उपस्थिति थियो। क्यामेरा पूजा गर्दै चलचित्रको सट लिएर शुभमुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडर र कलाकार रवि गिरीले क्लयाप हानेर गरिएको हो। चलचित्रको छायांकन पोखरा लगायतका स्थानमा हुनेछ। करिब…