टिकटकर तुलसा अधिकारी जेल चलान

काठमाण्डु– टिकटकर तुलसा अधिकारी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनलाई नख्खु कारागारमा राखिने छ । कुमार चिमोरियाले ६ करोड ५२ लाख रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । यस्तै सम्पत्ति शुद्धीकरणले अधिकारीमाथि २१ करोड…