बालेनको सचिवालयबाट भन्दै कर्मचारी धम्क्याउने युवक पक्राउ

काठमाण्डू–प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयबाट बोलेको भन्दै टेलिफोनमा सरकारी कर्मचारी धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक सुर्खेतका २२ वर्षीय प्रकाश खड्का छन् । उनलाई शनिबार काठमाण्डूबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी रमेश थापाले काठमाण्डूपाटीलाई जानकारी दिए । खड्काले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल…