शर्मा एन्ड कम्पनीका अध्यक्ष शर्मा पक्राउ

काठमाण्डु– निर्माण व्यवसायी तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्। सरकारी ठेक्का अलपत्र पारेको आरोपमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमवार शर्मालाई पक्राउ गरिएको हो । सहरी विकास मन्त्रालयको पत्रका आधारमा पक्राउ परेका उनलाई मन्त्रालयमा नै पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए। उसअघिनै शर्मा एन्ड कम्पनी (शर्मा कन्स्ट्रक्सन)…