श्रीमानले बँदेल समात्न थापेको विद्युतीय पासोमा परी श्रीमतीले गुमाइन् ज्यान

काठमाण्डु– जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । विद्युतीय पासोमा परी गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारी निवासी ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार गए राति करिब १ः३० बजेको समयमा घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति…