यस्ता छन् उच्च रक्त कोलेस्ट्रोलका लक्षण, कारण र निवारण

डा. हेमराज कोइराला डिसलिपिडिमिया अर्थात कोलोस्टेरोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज हरेक बयस्क व्याक्तिको समस्या जस्तै भईसकेको छ । हाम्रो रगतमा सयूक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल, ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाईन्छन् । यी सबै रक्त चिल्लोको आआफ्नै स्वस्थ रक्तस्तर छ । यी चिल्लोहरूको रक्त स्तर…