मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यस्ता खानेकुरा खानुहोस्

काठमाण्डु - स्वस्थ रहनको लागि हामीले खानपानमा ध्यानदिनु आवश्यक छ । हामीले जतिधेरै खानपानमा  ध्यान दियौँ त्यतिनै हामी स्वस्थ रहन्छौँ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक रोगबाट बच्न सक्छौँ । हामीले विषेश गरेर खानपानमा ध्यान नदिएकै कारण अनेकौँ रोगहरूको सिकार बन्न पुग्दछौँ । मुटु रोगका कारण धेरै मानिसहरूले कलिलो उमेरमा ज्यान गुमाइ रहेका…