आँप खाने बित्तिकै भुलेर पनि नखानुस यी खानेकुराहरू

डा. हेमराज कोइराला काठमाण्डु – आँपलाई फलफूलको राजा पनि भनिन्छ । स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन् ।आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाँम आदीको रूपमा पनि खाने गरिएको छ । आँपका पारखीहरूले आँपलाई अनेकौ खाने कुराहरूका साथमा खाने गरेका छन् । यसरी विभिन्न…